मिडल्याण्डमा एनआरएन यूके निर्वाचनको सरगर्मी

  लन्डन । मिडल्याण्डवासी नेपालीलाई आसन्न एनआरएनए यूके निर्वाचनले छोएको छ । सेप्टेम्बर ९ मा हुने निर्वाचनका लागि निर्णायक मानिएको मिडल्याण्ड क्षेत्रमा मतदाताहरुसंग मत माग्न उम्मेदवारहरुको व्यस्तता जारी छ । यसै क्रममा शनिबार बर्मिङहमको वल्डबरीमा आयोजित अन्तरक्रियामा उम्मेदवारहरुले मत दिन अपिल गरे । पत्रकार शिव भण्डारीले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्षका उम्मेदवार दयानिधि सापकोटा, सहकोषाध्यक्ष … Continue reading मिडल्याण्डमा एनआरएन यूके निर्वाचनको सरगर्मी